प्रस्तुत पंक्ति हरु प्रणय दिवस को उपलक्क्ष मा लेखिएको हो !
मेरो त भैगयो, तिम्रो के छ कुन्नी
जति बोलाउदा नि, किन हो नसुन्नी
चेप्टेसंग गईकन, लिए अलिकति रिन
गिफ्ट केने, पत्र लेखे, तिमीलाई दिन
कपाल कोर्ने काईयो अनि किने एउटा डोरी
जे भएनि तिमी मेरी छुच्ची सासुकि छोरी
आज म त जादिन है तासको त्यो खालमा
माया पिरिम गासौं हामी हिप्पीको तालमा
तिमी मासु पकाउ टन्न म खाईदिन्छु
बरु छेउमै बसेर एउटा गीत गाईदिन्छु
दिउसो पल्लो गाउमा फिलिम् हेर्न जाने
भेलपुरी र पकोडा संगै बरफ पनि खाने
हिप्पि को माया लाउने दिन रहिछ आज
त्यागी दिउँ अहिलेलाई हाम्रो सबै काज
मनाउँ है हिप्पी दिवस, माया लाई चुनि
अमर होस तपाई हाम्रो सबैको यो जुनि
जादा जादै तपाई हरुलाई पनि प्रणय दिवस को उपलक्क्षमा सु्भकामना ! तपाईलाई तपाईको सहि सलामत जोडि मिलोस् , यो प्रणय दिवस को दिनमा !
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Nice one !
ReplyDeleteThanks for ur shuvakamana......we got our perfect person and what about you? Did u get or u already have ....someone ...ahile ta film herna palwo gau ma gako ho ki k ho sachi yaha ta k ko film herna ni bar hola ni hoina.......
ReplyDeleteधन्यवाद तपाईको प्रतिकृया को लागी अनि बधाई तपाईले पर्फेक्ट पर्सन पाउनु भएको मा ! तपाईको यो दिन शुभ रहोस ।
ReplyDeleteऽसपनासंसार
sapanasansar cha jasko name usko chahi kunai sapana na hola how can I believe? mero perfect person lai ta hajur le pani chinnu huncha ni hoina ra.............
ReplyDeleteथाह पाउन को लागी अन-एनोनमस् हुनु पर्यो नि गुरु्/गुरमा
ReplyDeleteऽसपनासंसार