आचार्य, प्रभा
बोल्डर्
जिन्दगी यो बित्यो मेरो सधैं त्राषै त्राषमा
हरेक पलहरु काटें मैले खुशीको आशमा ।
सधैं भीडमा हराए नि आखिर हुन्छु एक्लै
जिउँदा मान्छे खोजी हिडें म्रीत लाशमा ।
एकान्तको निरश पलमा कसैको साथ खोज्छु
आखिर हुन्छु सधैं एक्लो ,शुन्य बासमा ।
यो आँखाले जहिल्यै पनि झरी नै रोज्यो
कहिले आउला रमाउने पल मीठो मधुमासमा ।
(अमेरिका )
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
साह्रै राम्रो भन्नु भयो यहाँले। हुन त हामी हरेक मनुस्यको जीवनमा कैले काही एस्तो पल आउन्छ जब हामी सबै को नजर बाट बिलाउन्छौ। हामी खुशीयाली को आस मा ढूख्ही जीवन बिताउन्चौम।
ReplyDeleteIt is about time that we stop waiting for that time and focus our life on the present.
Really good work!