"यात्रा नया नेपालको" भनेर नामाङ्करण गरिएको , नेपाल रात्री २००९ , हिजो सेन्ट क्लाउड स्टेट युनिभर्सिटिमा भब्यताका साथ सफल भयो । नेप्लिज स्टुडेन्ट्स एसोसियसन(एन एस ए) का कोषाध्यक्ष सन्दिप फुयाल अनुशार, उक्त कार्यक्रमा मा करिव ९०० जना भन्दा बढी बिदेशी तथा नेपाली हरुले उपस्थिती जनाएका थिए ।नजिकैका सहरहरु तथा बिश्वबिध्यालयहरु बाट पनि कार्यक्रम हेर्न नेपालीहरुले आफ्नो उपस्थिती जनाएका थिए। एन एस ए का जन सम्पर्क समिती सदस्य बिनोद फुयाल तथा उप सभापती अशोक तुलाचनले जनाय अनुसार यो कार्यक्रम सेन्ट क्लाउड मा हुने कार्यक्रम मध्ये सबै भन्दा बढी जनसहभागीता हुने कार्यक्रममा पर्छ । यस मा भाग लिन बिदेशी हरु पनि निकै उत्साहित हुन्छन् ।
प्रस्तुत कार्यक्रममा नेपाली मन मुटु अनि मातृभुमी को झझल्को दिलाउने सास्कृतिक कार्यक्रम हरु प्रस्तुत गरिएको थियो । करिब २ १/२ लामो उक्त कार्यक्रमा मा बिदेशी बिध्यार्थी हरुले पनि नेपाली गीत मा नृत्य प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यक्रममा केहि रमाईला भिडियो क्लिप हरु यहा पस्केको छु । कार्यक्रमा हाल नेपालमा भईरहेको राजनैतीक बिकास क्रम को श्रब्यदृष्य पनि पस्कियको थियो। साथसाथै उपस्थित बिदेशी पाहुना हरुलाई नेपाल भ्रमण को निम्तो दिदै नेपाली सस्कृती तथा पर्यटन क्षेत्र झल्कने श्रब्यदृष्य पनि पस्किएको थियो । श्रब्यदृष्य हेरीसके उपस्थित बिदेशीजनहरु मध्य धेरैले , एक पटक नेपाल गई छाड्ने बाचा गरेको सपनासंसारले सुनेको थियो !
नोट : यदि तपईको ईन्टर्नेट सुस्त छ भने, भिडियो लाई बफर हुन दिनुहोला, बफर हुनलाई प्ले बटन थिचेर स्टप बटन थिच्नुहोला , हतारमा हुनुहुन्छ भन्ने HD मा नै क्लि गरेर स्ट्याण्डर्ड क्वालिटि मा हेर्नुहोला ! यो झमेला को लागी सपनासंसार माफी माग्दछ् । )
NOTE: If you have slow internet connection, let the player buffer the clip. Click on play and than stop button to let the clip buffered. Or you can watch the standart quality video by clicking on HD button below on the player!, Sorry for the inconvenience !
तलको भिडयो मा अमेरीकि बच्चा हरुले नेपाली गीतमा नृत्य गरेको हेर्न सक्नुहुन्छ ।
तलको भिडियो मा आफुलाई ठुली भएको अनि घुम्टो आढ्ने रहर भएको भन्दै नेपाली बिध्यार्थी हरु उफ्रि उफ्रि नाचेका पाउनुहुनेछ !
कालि पारी दाई कति राम्रो भन्दै एक अमेरीकी बिध्यार्थीले गाएको हेर्न सक्नु हुन्छ तलको भिडियो मा ,
तल को फ्युजन मिक्स नृत्य हो कि के भन्छन् ,रमाईलै छ,बाढुली कम्मर मर्काई मर्काई नाचेका छन् नेपाली बिध्यार्थी हरु , हुन पनि कम्मरै नमर्काएर नाचेको नृ्त्य पनि के नृत्य ! लौ हेरेर रमाईलो लिनुहोस् !
You can download this clip at http://www.sendspace.com/file/zobzin
र जादा जादै नेपथ्यको तालको पानि माछ्छीले खानि बोलको गीतमा गरेको नृत्य पस्केको छु ,
Download this video from http://www.sendspace.com/file/v4prgl
र अन्त्यमा,
कार्यक्रम सकिएपछि नेपाली खाना को सुबिधा पनि भएकाले उपस्थित दर्शक हरु नेपाली खाना मा झन रमायका थिए ! समग्रमा नेपाली रात्री २००९ ले, यउटा नया नेपालको नौलो यात्रा सुरु गरेको भान हुन्थ्यो !
तपाईको यो समय शुभ रहोस !
You can see the Similar post related to the Nepal Night at http://dautari.org
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

Wow ! I enjoyed watching the clips ! Remaining clips haru pani upload garnu paryo !
ReplyDeleteGood job !
Amazing ! American kids dancing on Nepali songs. Thumbs Up !
ReplyDeletegreat videos... you covered all the dance videos except one which is taal ko paani. would have been better to see it
ReplyDeleteThanks,
ReplyDeleteI will post it soon.
thanks for the promotion of the great job of the members of NSA.
ReplyDeleteसेन्ट क्लाउडका विद्यार्थीहरुले राम्रो मिहेनत गरेछन्। साम्रागीहरु, प्रस्तुती, ब्यबश्थापन सबै राम्रो थियो।
ReplyDeleteSandip:
ReplyDeleteI should have that too. But you know its difficult to upload all the clips. I will keep his video safe and might upload sometimes by the end of this week.
Fabulous performances and great videos, It is great to see nepali performances.....You should come to Mankato, MSU Nepal Night too :-)
ReplyDeletedamii damiii gud job guys..
ReplyDeleteKanchi,
ReplyDeleteThanks for your invitation,
I was there at the last year Nepal Night. You can see the post related to the nepal night at http://sapanasansar.blogsome.com/2008/12/04/p112/
Thanks,
~sapanasansar
can you please upload the kumari dance as well??
ReplyDeletecan u post the first song of the night kasari yaad naawos
ReplyDeleteI think, i was late at the show and i missed the kumari dance.
ReplyDeleteI am pretty much sure there were few other people taking the clips of kumari Dance. May be NSA can help you to track that. I am sorry for that.
Good luck !
I really don't know if i have that clips on my disk, i will suerly let you know if thats in my clip set !
ReplyDeleteGreat Job!
ReplyDeleteoh ok... thanks... it would be great if it somebody posted it!
ReplyDeleteOh thanks,
ReplyDeleteDidn't know it was there. It is great to see nepali organizations news and
updates in your web page. Great work:-)
could you post the prashna song please!!
ReplyDeletekhoi geet haru upload nai bhhayena....could u post the sano sansar song....
ReplyDeleteDear Guest,
ReplyDeleteI somehow missed the "prashna" song.
I am pretty much sure there were few other people taking the clips of the performance. May be NSA can help you to track them. I am sorry for that.
Good luck !
its now uploaded !
ReplyDeleteits now uploaded , my friend ! Thanks for your patience
ReplyDeletei guess u missed that song yatri... yatra that was in the beginning of the night
ReplyDeletewow, awesome , thanks for these songs...
ReplyDelete