कृष्ण ज्ञवाली, विश्वास आर्चाय, राजन बगाले
रन नेपाल, नयाँबजार, काठमाडौ।
जाजरकोट रोइरहेको छ। मन्त्रीहरु हेलिकप्टरबाट आशुँ हेरेर फर्किरहेका छन्। पत्रिकामा ती अर्तनाद आवाजहरु पोतीएका छन्। ती शब्दले हामीमा जाजरकोटको पिडा मथ्थर गर्ने भावाना जागृत भएको छ।
हामी त्रि–चन्द्रबाट समाजशास्त्रमा एमए सकेका विद्यार्थी हौं। हामीमा कुशल मानविय स्रोत छ। यो मानविय स्रोतलाई हामी जाजरकोटलगायत जिल्लाहरुको पिडामा मलमपट्टी लगाउनतर्फ लाग्न कटिवद्ध छौ, जसका लागि हामीले अर्थ संकलन गरिरहेका छौ। हामीलाई यहाVहरुको साथको चाहिएको छ।
रकम जम्मा गर्न नेपाल इन्भेष्टमेण्ड बैकंको खाता नं.०१२०५०३०२६८५५४ मा जाजरकोट प्रकोष नियन्त्रण कोषको स्थापना गरिएको छ। यहाँले आफ्नो क्षमता अनुसारको सहयोग रकम कोषमा जम्मा गर्न सक्नुहुनेछ।
जति सानो रकम पनि सहयोग गर्न सकिन्छ। सच्चा मनले गरेको सहयोग कहिल्यै सानो हुँदैन र सहयोगका लागि सहयोग ९८४१२४०५७१, ९८४१२०३०१८, ९८४१०५४५७० मा सर्म्पक पनि गर्न सक्नुहुन्छ। आशा छ यहाँहरुले हाम्रो यो उत्साह बढाउन सहयोग गर्नुहुनेछ।
निबेदक,
कृष्ण ज्ञवाली, विश्वास आर्चाय, राजन बगाले
रन नेपाल। नयाँबजार, काठमाडौ।
'हामी गर्छौ।' I like your idea ? But what are you going to do ? Can you please pass any specific plans ahead...
ReplyDeleteThank you !
Sonam
साथीहरुलाई जाजरकोटको पिडा मथ्थर गर्ने भावाना जागृत भएछ । फेरी पिडामा मलमपट्टी लगाउन बिना योजना सहयोगको हात फैलाएको देख्दा अचम्मै लाग्यो। केही विश्वाश लाग्दो कुरा गर्नु न यार, सधै दयाको भिख मागेर कती दिन मलम लगाउने सोचमा हुनु हुन्छ? समाजको सेवा गर्न पैसा नै चाहिन्छ भन्ने छैन । पहिला तपाईं को हो ? कस्तो काम गर्दै हुनुहुन्छ ? ........... माफ गर्नुस्, यो लेख पढेर, हाम्रा पुराना ठग पार्टी हरुको याद आयो । - Gokul, Australia
ReplyDeleteReally god job. We are with you! thanks for your humanity
ReplyDeletefirst of all thank uan and we ar e the student from tri chandra college{just finished masteer degree 2nd yr,sociology and anthropology}.we collect little money in kathmandua and jajarko needs more money and helping hands at present time .And we are sending our fund through medical group.And every saturday we are organizing a group discussinon at college.dont be negative friends ,we really want to do work in our socity..we have all record of the collectoin .those people who have confusion about our work then you can consult kathmandu district administrative office and you can appeal to any media about our work.rajan bagale,run nepal kathmandu
ReplyDelete