हरेको मानिस सामजिक प्राणी हो । जुन सुकै ठाँउमा भए पनि , आफुँ बसेको समाज प्रति हरेक मानिस को केहि उत्तर दायित्व हुन आउछ । यहि हेतुले सुवाष शिलवाल को संयजकत्वमा नेप्लिज एसोसियसन अफ मिनिसोट(ए एन एम एन) र रेडक्रस सोसाईटि को सक्रियता मा निम्न समय तथा स्थानमा रक्तदान कार्यक्रम हुदैछ।
Venue : 815 East 78th Street, Bloomington, MN 55420
Date: March 6th 2010.
Time: 9:30 AM – 2:30 PM
उक्त कार्यक्रम आफ्नो उपस्थिती जनाउनु हुन संम्पुर्ण मिनिसोटबासि हरुलाई मिनिसोट नेपाली परिवार, ए एन एम एन हार्दिक अनुरोध गर्दछ।
कार्यक्रम को बृस्तित बिवरण तथा जानकारिको लागि, साथ साथै आफु लाई दर्ता गर्न को लागि तल को लिंक क्लिक गर्नु होस् ।
http://anmn.org/anmn/?p=350#more-350
धन्यबाद !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Comments
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।