शब्द अनि चित्र: राजु लामिछाने
लेखनाथ नगरपालिका, कास्की
(हाल मिनिसोटा, अमेरिका)
पुरानो बसपार्कवाट किर्तिपुर जाने बस बिहानीपख प्राय: भिडभाड हुन्छ । फेरी बिग्रेको बाटो, घरिघरी रोक्दा र अकस्मात ड्राईभरले ब्रेक लगाउँदा उभिएका यात्रुहरु दायाँ वायाँ ठोकिने र आपसमा घच्चा लाग्नु समान्य जस्तै हुन्छ ।
लौ... कुरा गर्दा गर्दा फेरी घचक्क ब्रेक लाग्यो । हेरौं अब के हुन्छ ...

बसवाट झरे पछि साथीले सोध्छन् ...

क्रमश- - -
Share[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Wonderful !
ReplyDeletewaiting for next part!
ReplyDeleteupama
wa wa ... srai ramro chha kartun.
ReplyDelete