चकेन्द्र राइ "कैदी"
फुटपाथको गर्वमा
नियतिको शुक्राणुले
गर्वधारण भएर
जन्मियको छ उ.....
नगरिएको
गल्तीहरुको पनि
सजाय भोग्नु पर्दो रहेछ
त्यही सजाय भोग्न वाध्य छ उ....
त्यसैले
सबै बाट घ्रिणित हुँदै
तिरस्कारको एक जुनि
जिउन बिबस छ उ.......
सबैको नजरमा
छिछि दुरदुर भएर
एउटा जीवन
हजार काचुली
फेरी रहेको छ उ.....
आकाश बाट खसे सरी
न उसको ठेगाना
न उसको परिचय
न जन्म दिने आमा/बाबा
आखिरी
को हो उ ?
यो शहर
शिक्षित/शब्य
मान्छेहरुको शहर
उसलाई पनि
यस्तै लाग्दो हो........
तर
यहाँ त
भुसिया कुकुरहरुलाई
घरमा लिएर जान्छ्न
कुकुर घर पालुवा जनावर रे
पशुपती र स्वायम्भुको
बाँदरहरु
गौसलामा छाडा छोडेका
साडेहरु
कती भाग्यमनी ?
स्वातन्त्रमा
बाँच्न त पाएका छन ।
तर
उ..............??
आखिरी
को हो उ ?
उ पनि त नेपाली नै हो ।
त्यसैले
नयाँ संबिधानले
अरु केही
नभए पनि
उसलाई
एउटा नाम दिओस ।
उसलाई
एउटा परिचय दिओस ।
उसलाई
एक पेट खाना दिओस
एक आङ नाना दिओस
एक रात बिताउने छाना दिओस
किन कि
उनिहरु निर्दोसि छन ।
मात्र नियतीका दासहरु हुन ।
[आज मलाई सडकका ति अनाथ बालबालिकाहरुको बारेमा लेख्न मन लाग्यो । जो नियतीका दास भएका छन् -चकेन्द्र राइ ]। [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
उसलाई
एउटा नाम दिओस ।
उसलाई
एउटा परिचय दिओस ।
उसलाई
एक पेट खाना दिओस
एक आङ नाना दिओस
एक रात बिताउने छाना दिओस
किन कि
उनिहरु निर्दोसि छन ।
एउटा नाम दिओस ।
उसलाई
एउटा परिचय दिओस ।
उसलाई
एक पेट खाना दिओस
एक आङ नाना दिओस
एक रात बिताउने छाना दिओस
किन कि
उनिहरु निर्दोसि छन ।
फुटपाथको गर्वमा
नियतिको शुक्राणुले
गर्वधारण भएर
जन्मियको छ उ.....
नगरिएको
गल्तीहरुको पनि
सजाय भोग्नु पर्दो रहेछ
त्यही सजाय भोग्न वाध्य छ उ....
त्यसैले
सबै बाट घ्रिणित हुँदै
तिरस्कारको एक जुनि
जिउन बिबस छ उ.......
सबैको नजरमा
छिछि दुरदुर भएर
एउटा जीवन
हजार काचुली
फेरी रहेको छ उ.....
आकाश बाट खसे सरी
न उसको ठेगाना
न उसको परिचय
न जन्म दिने आमा/बाबा
आखिरी
को हो उ ?
यो शहर
शिक्षित/शब्य
मान्छेहरुको शहर
उसलाई पनि
यस्तै लाग्दो हो........
तर
यहाँ त
भुसिया कुकुरहरुलाई
घरमा लिएर जान्छ्न
कुकुर घर पालुवा जनावर रे
पशुपती र स्वायम्भुको
बाँदरहरु
गौसलामा छाडा छोडेका
साडेहरु
कती भाग्यमनी ?
स्वातन्त्रमा
बाँच्न त पाएका छन ।
तर
उ..............??
आखिरी
को हो उ ?
उ पनि त नेपाली नै हो ।
त्यसैले
नयाँ संबिधानले
अरु केही
नभए पनि
उसलाई
एउटा नाम दिओस ।
उसलाई
एउटा परिचय दिओस ।
उसलाई
एक पेट खाना दिओस
एक आङ नाना दिओस
एक रात बिताउने छाना दिओस
किन कि
उनिहरु निर्दोसि छन ।
मात्र नियतीका दासहरु हुन ।
[आज मलाई सडकका ति अनाथ बालबालिकाहरुको बारेमा लेख्न मन लाग्यो । जो नियतीका दास भएका छन् -चकेन्द्र राइ ]। [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Comments
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।